धोकुवा

Romanized: dhokuvaa, dhokuwaa, dhokuv, dhokuwa

नसुहाउँदो किसिमबाट धेरै खाने वा पिउने; धोकाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [धोक्+उवा]

1
नसुहाउँदो किसिमबाट धेरै खाने वा पिउने; धोकाहा।

सम्बन्धित शब्दहरू