धकुवा

Romanized: dhakuvaa, dhakuwaa, dhakuv, dhakuwa

दमको रोगले सताएको; दम बढेको; धम्कीको रोग भएको; धकाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [धक्+उवा]

1
दमको रोगले सताएको; दम बढेको; धम्कीको रोग भएको; धकाहा।

सम्बन्धित शब्दहरू