तोकुवा

Romanized: tokuvaa, tokuwaa, tokuv, tokuwa

किटान गरिएको; निश्चित रूपमा निर्दिष्ट गरिएको; ठोकेर भनिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
किटान गरिएको; निश्चित रूपमा निर्दिष्ट गरिएको; ठोकेर भनिएको।
२.
तोक्ने; किटान गर्ने।
३.
किटानी निर्णय वा सो निर्णयसम्बन्धी (लिखत)।

सम्बन्धित शब्दहरू