थुकुवा
Romanized: thukuvaa, thukuwaa, thukuv, thukuwa
थुक्ने स्वभाव भएको; थुकिरहने बानी परेको; थुक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [थुक+उवा]
1
थुक्ने स्वभाव भएको; थुकिरहने बानी परेको; थुक्ने।