थुँगुवा
Romanized: thumguvaa, thumguwaa, thunguvaa, thumguv
थुँगनीमा राखेर मसिनो पारी काटिएको; थुँगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
थुँगनीमा राखेर मसिनो पारी काटिएको; थुँगेको।
२.
फक्रिएको (फूल आदि)।