तगुवा

Romanized: taguvaa, taguwaa, taguv, taguwa

तग हालेर सिइएको; तगेर सिइएको (दोलाईं, खास्टो, भादगाउँले टोपी आदि); रुईदारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [तग्+उवा]

1
तग हालेर सिइएको; तगेर सिइएको (दोलाईं, खास्टो, भादगाउँले टोपी आदि); रुईदारी।

सम्बन्धित शब्दहरू