बाटो कुरुवा
Romanized: baato kuruvaa, baato kuruva, bato kuruvaa, baato kuruwaa
बाटो कुर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बाटो कुर्ने।
२.
(नाम)
प्रायः बाटामा बस्ने एक जातको सानो सर्प।