मिठो कुरा
Romanized: mitho kuraa, mitho kur, mitho kura, mithokura
सुन्दा आनन्द लाग्ने कुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मिठो+कुरा]
१.
सुन्दा आनन्द लाग्ने कुरो।
२.
स्वादिलो खाने चिज।