मिठो

Romanized: mitho

मह, चिनी आदिको स्वादजस्तो; गुलियो; मधुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत मिट्ठ८ संस्कृत मिष्ट]

१.
मह, चिनी आदिको स्वादजस्तो; गुलियो; मधुर।
२.
स्वादिलो; स्वादिष्ठ।
३.
मन पर्ने; प्रिय।
४.
राम्रो लाग्ने, रमाइलो।
५.
(नाम) गुलियो स्वाद।
६.
मनपर्दो स्वाद।
७.
स्वादिष्ठ खानेकुरो।

सम्बन्धित शब्दहरू