आङ लाग्नु

Romanized: aanga laagnu, aanga lagnu, anga laagnu, anga lagnu

खाएका कुराको रस शरीरमा भिज्नु र पोस लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दु.

1
खाएका कुराको रस शरीरमा भिज्नु र पोस लाग्नु।

सम्बन्धित शब्दहरू