आङ खोलाइ

Romanized: aanga kholaai, aanga kholai, anga kholaai, anga kholai

तलासी लिने काम; साथमा राख्न नहुने कुरा शरीरभित्र लुकाएर राखिएको छ कि भनी छाम्ने वा हेर्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तलासी लिने काम; साथमा राख्न नहुने कुरा शरीरभित्र लुकाएर राखिएको छ कि भनी छाम्ने वा हेर्ने प्रक्रिया।

सम्बन्धित शब्दहरू