आङ तान्नु
Romanized: aanga taannu, aanga tannu, anga taannu, anga tannu
अल्छी लागेको जनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अल्छी लागेको जनाउनु।
२.
जरकमरक गर्नु।