खुट्टा तान्नु

Romanized: khuttaa taannu, khutta taannu, khuttaa tannu, khutta tannu

कसैको सफलता वा प्रगतिमा बाधा पुर्‍याउनु, अवरोध गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैको सफलता वा प्रगतिमा बाधा पुर्‍याउनु, अवरोध गर्नु।
२.
गोडा तन्काउनु।
३.
मृत्युशय्यामा लमतन्न पर्नु; मर्नु।

सम्बन्धित शब्दहरू