अर्जी लाग्नु
Romanized: arji laagnu, arjee laagnu, arjee lagnu, arjii lagnu
तारिख थाम्नका लागि गरिएको निवेदन स्वीकृत हुनु; अनुरोध स्विकार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
तारिख थाम्नका लागि गरिएको निवेदन स्वीकृत हुनु; अनुरोध स्विकार्नु।