बाँकी लाग्नु
Romanized: baamki laagnu, baamki lagnu, bamki laagnu, baanki laagnu
कसैलाई केही रकम तिर्नुपर्ने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कसैलाई केही रकम तिर्नुपर्ने हुनु।
२.
नोक्सान हुनु; घाटा लाग्नु।