जङ्गी लाठ
Romanized: janggi laatha, janggi laath, janggi latha, janggi lath
राणाशासनमा जङ्गीतर्फका सबैभन्दा प्रमुख व्यक्ति वा सेनापति; पश्चिमतर्फका कमान्डिङ जनरल; श्री ३ भन्दा दुई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राणाशासनमा जङ्गीतर्फका सबैभन्दा प्रमुख व्यक्ति वा सेनापति; पश्चिमतर्फका कमान्डिङ जनरल; श्री ३ भन्दा दुई श्रेणी मुनिको र उ. क. ज. भन्दा तीन श्रेणीमाथिको रोलवाला।