जङ्गी

Romanized: janggi, janggee, jangee, jangii

सेनाको पहिरन, स्वभाव वा ढाँचा देखाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
सेनाको पहिरन, स्वभाव वा ढाँचा देखाउने।
२.
लडाइँसम्बन्धी; फौज वा सेनासम्बन्धी; पल्टनियाँ ।
३.
रिसाहा स्वभावको; झोकी।
४.
बडेमाको; ठुलो।

सम्बन्धित शब्दहरू