खडाजङ्गी

Romanized: khadaajanggi, khadajanggi, khadaajangi, khadaajanggee

दुई थरीका बिच कुनै कामकुरामा भएको चर्को भनाभन; धुमधामसितको बाझाबाझ; चर्काचर्की; भनावैरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खडा जङ्गी]

1
दुई थरीका बिच कुनै कामकुरामा भएको चर्को भनाभन; धुमधामसितको बाझाबाझ; चर्काचर्की; भनावैरी।

सम्बन्धित शब्दहरू