जङ्गी कानुन

Romanized: janggi kaanuna, janggi kaanun, janggi kanuna, janggi kanun

सामान्य प्रशासनिक तहबाट शान्तिसुरक्षा हुन नसकेमा सेनाद्वारा शान्तिसुव्यवस्था कायम गर्न प्रयोगमा ल्याइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सामान्य प्रशासनिक तहबाट शान्तिसुरक्षा हुन नसकेमा सेनाद्वारा शान्तिसुव्यवस्था कायम गर्न प्रयोगमा ल्याइने कानुन; फौजी कानुन; सैनिक शासन (मार्सल ल)।

सम्बन्धित शब्दहरू