जङ्गली कानुन
Romanized: janggali kaanuna, janggali kaanun, janggali kanuna, janggali kanun
कानुनको अनुपस्थितिको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कानुनको अनुपस्थितिको अवस्था।
२.
समाजमा रहेका शक्तिशालीको इच्छाअनुसारको कानुन।