लाग

Romanized: laaga, laag, lag, laga

टुना, मन्त्र आदिको प्रभाव; भूतप्रेत आदिको छाया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
टुना, मन्त्र आदिको प्रभाव; भूतप्रेत आदिको छाया।
२.
हकदावी; दैया; सम्बन्ध ।
३.
प्रभाव; असर।
४.
पहाड।

सम्बन्धित शब्दहरू