खाग
Romanized: khaaga, khaag, khag, khaga
खाग (khaaga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खाग(१)
(नाम [संस्कृत खड्ग])
1.
गैंडाको नाकमाथिको मूल्यवान् अङ्ग।
खाग(२)
(नाम [खाके)
१..
एक प्रकारको बलियो काठ; अग्राख।
२..
(विशेषण)
जान्नेसुन्ने; टाठोबाटो; खप्पिस; खग्गू खग्गड।