खागो
Romanized: khaago, khago
भिरमा चाका लगाएर बस्ने एक प्रकारको ठुलो मौरी; भिरमौरी; खागमौरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भिरमा चाका लगाएर बस्ने एक प्रकारको ठुलो मौरी; भिरमौरी; खागमौरो।