आगो
Romanized: aago, ago
तेजपुञ्ज वा दाहक तत्त्वको दृश्यरूप; माथितिर ज्वाला उठ्ने प्रकाशक वस्तु; अग्नि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अग्नि]
१.
तेजपुञ्ज वा दाहक तत्त्वको दृश्यरूप; माथितिर ज्वाला उठ्ने प्रकाशक वस्तु; अग्नि।
२.
रिस; क्रोध।