आगत
Romanized: aagata, aagat, agat, agata
आएको; आइपुगेको; पुग्नुपर्ने ठाउँमा पुगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आएको; आइपुगेको; पुग्नुपर्ने ठाउँमा पुगेको।
२.
पाएको; प्राप्त भएको।