आग
Romanized: aaga, aag, ag, aga
घाउ भएको ठाउँ टट्टाउने गरी; पेट पोल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घाउ भएको ठाउँ टट्टाउने गरी; पेट पोल्ने गरी।
२.
आगो।
३.
घाउ आदिको पीडा।
४.
डढेलो।