आगतभर्तृका

Romanized: aagatabhartrikaa, aagatabhartrika, agatabhartrikaa, aagatabhartrik

परदेशबाट घर आएको पतिकी नायिका; आगतपतिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
परदेशबाट घर आएको पतिकी नायिका; आगतपतिका।

सम्बन्धित शब्दहरू