लागत
Romanized: laagata, laagat, lagat, lagata
कुनै वस्तु तयार गर्न वा किन्न लाग्ने खर्च; उत्पादनव्यय; परल खर्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै वस्तु तयार गर्न वा किन्न लाग्ने खर्च; उत्पादनव्यय; परल खर्च।
२.
(विशेषण)
लाग्नेजति; चाहिनेजति।