गुनी

Romanized: gunee, gunii, guni

गुनी (gunee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

गुनी(२)

(नाम)
1.
कालो अनुहार हुने र पुच्छर लामो हुने, शरीरको रङ सेतो र कालो मिसिएर खैरोखैरो देखिने एक जातको वानर; पहरे बाँदर।

गुनी(३)

(नाम [गुन+ई])
1.
गुण भएको; कृतज्ञ; गुणी।

सम्बन्धित शब्दहरू