गगुन
Romanized: gagun, gaguna
झन्नै आँपका जत्रै तर केही फुस्रा पात हुने, साना साना फल हुने, गाईबस्तुलाई घाँस खुवाउन प्रयोग गरिने एक जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
झन्नै आँपका जत्रै तर केही फुस्रा पात हुने, साना साना फल हुने, गाईबस्तुलाई घाँस खुवाउन प्रयोग गरिने एक जातको वृक्ष।