दगुन

Romanized: dagun, daguna

अरूको कुरा नसुनी आफ्नै कुरा लागु गरेर अरूलाई दु:ख दिनु; सताउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
अरूको कुरा नसुनी आफ्नै कुरा लागु गरेर अरूलाई दु:ख दिनु; सताउनु।
२.
आमा, बुबा, आफन्तसित जिद्दी गरेर भनेको कुरा पूरा गर्न लगाउनु।

सम्बन्धित शब्दहरू