सगुन
Romanized: sagun, shaguna, shagun, saguna
कुनै काम थालिँदा झुल्किने वा देखिने शुभ वा अशुभसूचक लक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शकुन]
१.
कुनै काम थालिँदा झुल्किने वा देखिने शुभ वा अशुभसूचक लक्षण।
२.
कुनै माङ्गलिक कार्यमा अपशकुन हटाउन र शुभ शकुन जनाउनका निम्ति दमाईं आदिलाई दिइने माङ्गलिक वस्तु।