गुन
Romanized: gun, guna
वस्तु वा प्राणीको असल स्वभाव वा विशेषता; गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गुण]
१.
वस्तु वा प्राणीको असल स्वभाव वा विशेषता; गुण।
२.
उपकार; भलाइ, हित। विप, बैगुन।