गुनासो

Romanized: gunaaso, gunaasho, gunasho, gunaso

आत्मीय जनसँग प्रकट गरिने मनको पिर-मर्का वा दुखेसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मू. गुनगुन+आसो]

१.
आत्मीय जनसँग प्रकट गरिने मनको पिर-मर्का वा दुखेसो।
२.
शोक-प्रकट; पछुतो।

सम्बन्धित शब्दहरू