गुनाह

Romanized: gunaaha, gunaah, gunah, gunaha

दोष; कसुर; अपराध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

[फारसी]

१.
दोष; कसुर; अपराध।
२.
पाप।

सम्बन्धित शब्दहरू