कौलासो

Romanized: kaulaaso, kaulaasho, kaulasho, kaulaso

आपको समयमा गुहार माग्दा वा टाढैबाट कसैलाई पुकार्दा ठुलो स्वरले कराउने काम; ठुलो स्वरको हकाराइ, बोलाइ वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [?]

1
आपको समयमा गुहार माग्दा वा टाढैबाट कसैलाई पुकार्दा ठुलो स्वरले कराउने काम; ठुलो स्वरको हकाराइ, बोलाइ वा चिच्च्याहट।

सम्बन्धित शब्दहरू