गथासो

Romanized: gathaaso, gathaasho, gathasho, gathaso

धेरै कालदेखि मनमा गाढिएर बसेका सुखदुःख वा पीडामर्मको गन्थन; दुःखपुकारा; दुखेसो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गाथा]

1
धेरै कालदेखि मनमा गाढिएर बसेका सुखदुःख वा पीडामर्मको गन्थन; दुःखपुकारा; दुखेसो ।

सम्बन्धित शब्दहरू