थासो

Romanized: thaaso, thaasho, thasho, thaso

हात्तीको विष्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सं द्विष्ट अप्रिय]

१.
हात्तीको विष्ठा।
२.
गोबर, भकारो, विष्ठा आदिको थुप्रो; थाप्रो; थुस्सो; थास।
३.
ठुलो चाक वा कन्डो।

सम्बन्धित शब्दहरू