थासे

Romanized: thaase, thaashe, thashe, thase

ज्यादै मोटो भद्दा शरीर भएको; थसुल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [थासो+ए]

१.
ज्यादै मोटो भद्दा शरीर भएको; थसुल्लो।
२.
थासोजस्तो।

सम्बन्धित शब्दहरू