थाक्से

Romanized: thaakse, thaakshe, thakshe, thakse

थाक खोलाका थकालीबाहेकका शेष तम्बा जाति; हिमाली भोटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
थाक खोलाका थकालीबाहेकका शेष तम्बा जाति; हिमाली भोटे।
२.
(विशेषण) फोहरी।

सम्बन्धित शब्दहरू