ढोक्से

Romanized: dhokshe, dhokse

अनाज हाल्ने काममा उपयोग हुने, चोयाले बुनेको घ्याम्पाका आकारको ठुलो भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अनाज हाल्ने काममा उपयोग हुने, चोयाले बुनेको घ्याम्पाका आकारको ठुलो भाँडो।

सम्बन्धित शब्दहरू