ढोक्सो

Romanized: dhoksho, dhokso

पराल वा चोयाबाट बनेको बाहिरबाट माटोले वा गोबरले लिपेर किरा नछिर्ने बनाइएको धानचामल राख्न बनाइएको, सानो मुख… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पराल वा चोयाबाट बनेको बाहिरबाट माटोले वा गोबरले लिपेर किरा नछिर्ने बनाइएको धानचामल राख्न बनाइएको, सानो मुख भएको भाँडो।

सम्बन्धित शब्दहरू