ढोके
Romanized: dhoke
ढोकामा पालो, पहरा बस्ने व्यक्ति; द्वारपाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ढोको+ए]
१.
ढोकामा पालो, पहरा बस्ने व्यक्ति; द्वारपाल।
२.
(विशेषण)
ढोकाको; ढोकाजस्तो वा ढोकासम्बन्धी।