ढोकेचकटी

Romanized: dhokechakati, dhokechakatee, dhokechakatii, dhokecakatee

टेकेको फोहर पुछ्नका लागि ढोकाको बाहिर वा भित्र राखिने सानो चारपाटे चकटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
टेकेको फोहर पुछ्नका लागि ढोकाको बाहिर वा भित्र राखिने सानो चारपाटे चकटी।

सम्बन्धित शब्दहरू