चकटी

Romanized: chakati, chakatee, chakatii, cakatee

पराल, मकैको खोसेल्टा, पाट, बाबियो आदिबाट बुनेर बनाइएको वा अस्तरभित्र रुवा हाली बिच-बिचमा तगी खोलसमेत हालेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पराल, मकैको खोसेल्टा, पाट, बाबियो आदिबाट बुनेर बनाइएको वा अस्तरभित्र रुवा हाली बिच-बिचमा तगी खोलसमेत हालेर तयार गरिएको सानोसानो लम्पटजस्तो आसनी; गलैंचाको टुक्राजस्तो एक जना बस्ने आसनी; चकला; गद्दी।

सम्बन्धित शब्दहरू