जाकटी
Romanized: jaakati, jaakatee, jakatee, jakatii
ऋण लिँदा वा दिँदा राखिने धरौटी; धितो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
ऋण लिँदा वा दिँदा राखिने धरौटी; धितो।
२.
कसैको अधीनमा राख्न दिइएको धन; नासो; जाकडी।