पेचकट
Romanized: pechakata, pechakat, pecakat, pecakata
प्वालको भित्री भागमा घुमाउरो रेखावाल दाँती भएको एक औजार वा यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पेच+कट]
1
प्वालको भित्री भागमा घुमाउरो रेखावाल दाँती भएको एक औजार वा यन्त्र।