पेचकस

Romanized: pechakasa, pechakas, pechakasha, pechakash

पेचका थाप्लामा परेका गहिरा ठाउँमा धार अड्काएर बिंडमा समाती सो पेचलाई मस्काउने वा खुस्काउने हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पेचका थाप्लामा परेका गहिरा ठाउँमा धार अड्काएर बिंडमा समाती सो पेचलाई मस्काउने वा खुस्काउने हतियार।

सम्बन्धित शब्दहरू