पेचघर
Romanized: pechaghara, pechaghar, pecaghar, pecaghara
पेच कस्ने, काट्ने, डोरा, खोल्सा वा घाट भएको साधन; पेचिलो रेखावाल साधन; पेचको गुना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पेच+घर]
1
पेच कस्ने, काट्ने, डोरा, खोल्सा वा घाट भएको साधन; पेचिलो रेखावाल साधन; पेचको गुना।