ढोकेमान्द्रो
Romanized: dhokemaandro, dhokemandro
ढोकामा पर्दा जसरी झुन्ड्याइने एक प्रकारको मान्द्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ढोकामा पर्दा जसरी झुन्ड्याइने एक प्रकारको मान्द्रो।
२.
ढोकेचकटी।